annapurna add

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ ।

Nepal Airlines ship crashशनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।

विमानस्थलमा रहेका सई सन्तोष साहका अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर गएको बताए । थप विवरण अाउन बाकी ।

Nepal Airlines ship crash3Nepal Airlines ship crash1Nepal Airlines ship crash2

प्रकासित मिति

Loading...
Loading...

 

Loading...