tealaya add

bus ac kantipathnewsकाभ्रेको कोसीपारीस्थित चौरी पोखरीबाट काठमाडाैँ आउँदै गरेको बा२ख ६३८६ नम्बरको बस काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–७, फलाटेको क्यामुनेचौरमा दुर्घटना भएको छ ।

बिहीबार दिउँसो भएको दुर्घटनामा १० यात्रु घाइते भएका छन्,घाइतेमध्य जगतबहादुर चौलागाईंको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

थप विवरण अाउन बाकी ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर