1478958692 banner ad format

काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खसेको छ ।

ना४ ख १७९६ नम्बरको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका –५ बाट त्रिशुलीमा ट्रक खसेको हो ।

ट्रकमा सवारी दुई मध्ये एक जनाको मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।

प्रकासित मिति

Loading...

 

ताजा खबर