annapurna add

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक प्रहरी र एक उद्धारकर्तासमेत रहेका अधिकारीले जनाएका छन् । 

एयरपोर्ट पानीले जलमग्न

storm america kantipathnews 2020बृद्धबृद्धाहरुको एउटा जोडी शनिबार लुइसियाना नजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ ।

विमान अपहरणको एउटा कथा : जसले अमेरिकालाई हल्लायाे !

आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन् । विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् ।

अमेरिकामा-आँधी-हावाहुरी : ८ को मृत्यु, कस्ताे छ अवस्था !

त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् ।

विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन् ।

अमेरिकाले साउदी सैनिकलाई देश निकाला, अब के गर्छ सरकार !

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर