tealaya add

25 years woman kantipath

 

एजेन्सी– मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।

उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।

उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । 

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...