1478958692 banner ad format

 
 

काठमाडौं। मानिसले पिउने बियरमा मानवमूत्र मिसाइने गरेको तथ्य सार्वजनिक भएको छ । डेनमार्कको बियर कम्पनी डेनिस लिक्वेरले आफ्नो उत्पादन ‘पिसनेर’ नामक बियरमा जौबाट बनेको पदार्थसँग मानवमूत्र निषेचित (फर्टिलाइज्ड) गरिएको बताएको हो ।

Amazing News Collection

कम्पनीले बियर उत्पादनका लागि सन् २०१५ मै ‘रसकिल्डे संगीत उत्सव’ (कन्र्सट)को आयोजना गरी ५० हजार लिटर ताजा मानवमूत्र संकलन गरेको ‘रोयर्टस’ समाचार संस्थालाई बताएको छ । त्यसबाट ६० हजार बोतल बियर उत्पादन गरिएको जनाइएको छ ।

उक्त बियर उत्पादनका लागि डेनमार्कको कृषि तथा खाद्य परिषदले मान्यता दिएको छ । परिषदले यस विधिलाई बियर ‘रिसाइकिलिङ’ नाम दिएको छ ।

कम्पनीका म्यानेजर हेनरिक भांगले सुरुमा यस विधिबाट बियर उत्पादनप्रति आलोचना गर्नेहरु धेरै भएको बताए ।

उनले भने–‘अहिले मानिसहरुमा त्यस्तो धारणा छैन, हामीले कसरी मानवमूत्रलाई पुनः प्रयोग गर्छौं भन्ने जानकारी गराएपछि मानिसहरुले सकरात्मकरुपमा लिए ।’

‘अहिले विश्वमा थुप्रै बियर कम्पनीहरुले मानवमूत्र जौबाट बनेको पदार्थमा निषेचित गरी उत्पादन गरिरहेका’ जनाइएको छ ।

तर, मानिसहरुले गर्ने नकरात्मक टिप्पणी तथा आलोचनाका कारण यस विधिलाई उनीहरुले गोप्य राख्ने गरेको कम्पनीले उल्लेख गरेको छ । इमेजबाट

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood