1478958692 banner ad format

 
 

एजेन्सी - मानिसले बास्केटबल खेल्नु त कुनै समाचारको विषय हुन्थेन । तर जब खरायोले बास्केटबल खेल्छ, तब त्यो घटना सामान्य समाचार मात्र होइन की ठूलै किर्तिमान नै बन्दछ ।

Basketball

हो, एउटा खरायोले बास्केटबल खेलेरै गिनिज बुकमा नाम लेखाएको छ ।

बिनी द बनी नामको यो खरायोले एक मिनेटमा सात पटकसम्म बास्केटबलको जालीमा बल छिराएर विश्व किर्तिमान कायम गरेको हो ।

खरायो मालिक शाल असोरले घरभित्रै बनाएको बास्केटबल कोर्टमा रहेको जालीमा खरायोले बल छिराइरहेको भिडियो निक्कै मज्जालाग्दो छ ।

यो खरायो केबल बास्केटबल खेलाडि मात्र होइन । यो निकै राम्रो कलाकार पनि रहेछ । उसले पेन्ट गर्ने, कपाल कोर्ने, आफ्नो दिसा आफै भ्याकुम गर्ने तथा अन्य केही खेलहरु पनि खेल्ने गर्न सक्दछ ।

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood