tealaya add

सबैलाई थाहा छ, विश्वमा सबैभन्दा बढी अनौठो घटना वा नियम हुने देश चीन हो । कम्युनिष्ट साम्राज्यवाद रहेको चीन जहिले केहि न केहि कारणले चर्चा आइरहेको हुन्छ । खाना, प्रदुषण, डुब्लिकेट ब्रान्ड तथा सेन्सरसिप आदि । यस्तै, केही अनौठो लाग्ने चीनका प्रसङ्ग यहाँ बताइएको छ।

China unique in the country min


चीनका धनीमानी व्यक्तिहरु आफ्नो सजाय भोग्नका लागि आफूजस्तै देखिने अर्को व्यक्ति झिकाउँछन् । चीनमा जो कोहीलाई छल गरेबापत मृत्युदण्डसम्मको सजाय दिइन्छ ।


चीनमा प्रत्येक बर्ष ६० हजारबढी मानिसको कामको चापका कारण मृत्यु हुन्छ । १५५६ मा शांक्सीमा आएको भूकम्पमा परी ८ लाख ३० हजारको मृत्यु भएको थियो।


चीनमा प्रत्येक ३० सेकेन्डमा एउटा बच्चा जन्म दोषसँगै जन्मिन्छ । २०२० सम्ममा चीनमा ४ करोड पुरुष यस्ता हुनेछन्, जोसँग श्रीमती हुने छैनन् ।


देशको एक सन्तान पोलिसीका कारण प्रत्येक बर्ष १० लाख महिला भ्रुणलाई गर्भवतन गराइन्छ । त्यसबाहेक जन्मिएपछि पनि हजारौँ बालिकाहरु बेवारिसे छोडिन्छन् ।

चीनका केही भागमा बिहानको १० बजे मात्र सुर्य उदाउँछ । किनकि, पुरै देशमा एकै टाइम जोन लागु गरिएको छ ।’


चीनमा सौन्दर्य सामाग्रीको प्रयोग गर्नअघि जनवारमा परिक्षण गर्न आवश्यक मानिन्छ । जस्को उल्टो युरोपमा यो गैरकानुनी मान्छि ।


चीनमा ७१ प्रतिशत मानिसले सफलतालाई आफूसँग भएको वस्तु र सुविधासँग तुलना गर्छन् । यो विश्वकै सबैभन्दा ठूलो भौतिकवाद भएको देश हो ।


सन् १९७३ मा चीनले अमेरिकालाई एक लाख महिला दिने प्रस्ताव रोखेको थियो, ताकि अमेरिकाको जनसंख्या बढोस् ।


चीनमा जम्मा ७ प्रतिशत जनसंख्या मात्रै धार्मिक छन् । यो विश्वकै सबैभन्दा कम धार्मिक व्यक्ति भएको देश हो ।


चीनमा प्रत्येक बर्ष ४५ लाख चपेस्टिक प्रयोग हुन्छन् । यसका लागि प्रत्यक बर्ष २० बर्षभन्दा कम उमेरका २ करोड रुख काटिइन्छ ।


चीनमा ‘ब्रा’सम्बन्धि अध्ययन डिग्रीसम्मको पढाई हुन्छ ।


चीनमा मानिसहरु १० दिनसम्म जाममा फसेको रेकर्ड समेत छ ।


सुरक्षा फौजको घाँटीमा दुई तिर तिखो सुई राखिन्छ, ताकि गर्धन सिधा रहिरहोस् ।


चीनको बेइजिङमा एक दिन श्वास लिनुको अर्थ एक प्याकेट सिगरेट पिएको बराबर मानिन्छ । वायु प्रदुषणले चीन ग्रस्त छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर