annapurna add

faasiधेरैजसो चलचित्रहरूमा देखीन्छ, जब न्यायाधीशले कुनै  दोषीलाई मृत्युदण्ड सुनाउँछ, तब उसले त्यो कलमको  निव भाँचेको हुन्छ। यो केवल चलचित्रहरूमा मात्र सिमीत छैन , वास्तविक जीवनमा समेत यो लागु हुन्छ। जब न्यायाधीशले कुनै अपराधीलाई मृत्युदण्ड सुनाउँछन्, उनले कलमको निव  तोड्दछन्।  यसको सामान्य अर्थ  त्यो कलमबाट अब कुनै फैसला लिन सकिंदैन अर्थात  दोस्रो दोषीलाई मृत्युदण्ड दिइने सजाय फेरि दोहोर्‍याउनु नपराेस् ।

यद्यपि भारतमा दिइने सजायमा पेन निव भाँचिने गरेको बताइन्छ  कारण भारतमा फाँसी भनेको यस्तो सजाय हो जुन सबैभन्दा ठूलो हो। भारतमा  ठूलो अपराधको लागि झुण्ड्याएर मार्ने सजाय सुनाईन्छ, र एकपटक सर्वोच्च अदालतका न्यायाधीशले त्यो सजाय सुनाएर कलम तोडे भने  उनीहरू आफैले आफ्नो निर्णय बदल्न सक्दैनन् भन्ने बुझ्नु पर्छ । कलम तोड्ने न्यायाधीशले गरेको निर्णय  अपरिवर्तनीय हुन्छ  ।

यसरी  झुन्ड्याइन्छ अपराधी:

अपराधीहरुलाई झुन्ड्याउनका लागि हेंगिंङ  नोज (झुन्ड्याउने डोरी)  विशेष ठाउँबाट अर्डर गरिएको हुन्छ । झुन्ड्याउने समयमा, अपराधीको घाँटीमा डोरी लगाएर कालो कपडाले टाउको छोपिन्छ र सजाय दिने ठाउँको व्यक्तिले तल झारिदिन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर