tealaya add

काठमाडौँ -तपाईंले कुकुरको वफादारीका विषयमा त कैयन् किस्साहरु सुन्नुभएकै होला । तर के कहिल्यै कुकुरले घोडसवार गरेको देख्नुभएको छ ?

dog horse riding min

सायद छैन होला । तर अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।

अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ ।

अझ रोचक त के भने उक्त घोडाले पनि कुकुरलाई आफ्नो पिठ्यूँमा मज्जाले बसाइरहेको छ अनि कुकुरकै इशारामा हिडिरहेको छ । कुकुर निकै पोख्त देखिन्छ । मज्जाले घोडाको लगाम मुखले टोकेर अठ्याइरहेको छ भने हातले घोडाको गर्धनमा समाएर आफु सन्तुलित भैरहेको छ ।

हेरौँ यो रोचक भिडियो

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...