annapurna add

dog mayorहालै  अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । पार्कर नामक कुकुरलाई  मेयर बनाइएको हो ।

गत बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहमा  पार्करलाई पद तथा गोपनियताको सपथ न्यायाधीश लिनेट केल्सीले खुवाएका हुन् ।

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो ।

कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...