tealaya add

hmnewskantipath

रक्सीको नसामा रहेकै बेला एक युवतीले नाङ्गै भएर १५० फीट आग्लो पुलबाट हाम्फालेकी छन् । पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुलबाट हाम्फालेकी छन् । ब्राजिलबाट आएकी भन्ठानिएकी उक्त पर्यटकले पोर्टोमा रहेको डोम लुइस पहिलो पुलबाट खतरनाक डाइभ हानेकी हुन् ।

घटनाको भिडियो पनि सार्वजनिक भएको छ । पूरै झ्याप भएको अवस्थामा महिलाले सबै लुगा खोलेर पुलमा चढेर आफूलाई सन्तुलनमा राख्दै डुओरो नदीमा हाम्फालेकी थिइन् । ती महिलासँग दुई अन्य पुरुष पनि थिए । उनीहरूले चाहिँ कम्मरमाथि लुगा लगाएका थिएनन् । उनीहरू पुलको छेउमा बसिरहे ।

उनले माथिको लुगा चिच्याइरहेको भीडतर्फ फ्याँकिन् अनि त्यसपछि जीन्स पाइन्ट झिकिन् र अगाडिपछाडि हल्लिइन् । त्यसपछि उनी टाउको अगाडि पारेर झ्याम्मै हाम्फालिन् । उनी पानीमा चप्लङ्ग हुँदा मानिसहरू कराए ।

                          

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...