tealaya add

sun toilet

एजेन्सी। बेलायतको ब्लेनहिम दरबारमा रहेको सुनको ट्वाइलेट हराएको छ । एक आपराधिक समूह साँझपख दरबारमा छिरेर ट्वालेट चोरेका हुन् । चोरहरुले अमेरिका नाम गरेको ट्वाइलेटका विभिन्न भागमा क्षति पुर्याएका छन् ।

१८ क्रारटको सुनको शौचालय भएकाले ब्लेनहिम दरबारको विशेषता थियो ।बेलायती सञ्चारमाध्यमहरुका अनुसार चोरीको आशंकामा ६६ वर्षीय एकजनालाई नियन्त्रणमा लिइएको छ ।

चोरीपछि ब्लेनहिम दरबारले केही समयका लागि दरबार बन्द गर्ने जनाएको छ । ट्वीटमार्फत् आइतबार भने खुल्ला रहने जनाइएको छ । दरबार बेलायतका पूर्व प्रधानमन्त्री विस्टन चर्चिल जन्मिएको स्थानमा छ ।-

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर