1478958692 banner ad format

 
 

जापानका सिन्तो धर्मावलम्बीहरूमा लासलाई आकर्षक ढंगले सजाएर दाहसंस्कार गर्ने चलन छ । आत्मा शुद्धिका लागि लासलाई नयाँ पहिरनले सजाएर अन्तिम संस्कार गरिने यो चलन अहिले प्रतिस्पर्धात्मकसमेत हुँदै गएको छ ।

Japan min

बढ्दो आर्थिक समृद्धिका कारण परिवारका कुनै सदस्यको मृत्यु भए उसलाई महँगा पोसाक लगाइदिएर बिदाइ गर्ने यो चलन बढ्दै गएपछि विभिन्न कम्पनीले लास सजाउने कार्यलाई आफ्नो मुख्य पेसा बनाउँदै लगेका छन् । यही क्रममा हालै जापानको राजधानी टोकियोमा मृत्युपछिको संस्कारसम्बन्धी मेला नै सञ्चालन भएको थियो ।

उक्त मेलामा लास सजाउने प्रतियोगितासमेत सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा २३ वर्षीया रिनो तेराईले पहिलो स्थान हात पारिन् । लास सजाउने ओकिरिबिटो एकेडेमी सञ्चालन गर्दै आएका किमुरा कुसीका अनुसार जापानमा लास सजाउने कार्यमा २ हजारजति मानिस सक्रिय छन् ।  एजेन्सी 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood