tealaya add

pcnews kantipath                                                            फोटो फिचर क्रेडिट : दियो पोस्ट

राजधानीको कलंकी स्थित बल्खु खोलामा अचानक ‘रगत’ जस्तो देखिने पदार्थले भरिएको छ । एका एक खोलामा यस्तो पानी आएपछि खोला हेर्न सर्वसाधरणको घुँइचो लागेको छ ।

‘खोला पुरै रगतले भरिएको जस्तो देखिएको छ । मान्छेहरूको भिड लागेको छ । केही घटना पो भएको हो की भनेर प्रहरी पनि आउँदैछ,’ एक प्रत्यक्षदर्शीले भने,‘हामीले यस्तो खोला अहिलेसम्म देखेका थिएनौँ ।’

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...