1478958692 banner ad format

 
 

एजेन्सी। दक्षिण कोरियाको सिनाम पार्क अहिले संसारभर चर्चामा रहेको छ । झट्ट हेर्दा निकै अनौठो लाग्ने उक्त पार्कमा लिंगको आकृतिमा ढालिएका अलग अलग स्मारकहरु देख्न सकिन्छ । करिब तीनसय लिंगको आकृतिमा ढालिएका स्मारकहरु सन २००७ देखि सञ्चालनमा आएको हो ।

Korea park

युवतीहरुलाई कुमारी अवस्थामा खुसी झल्काउन पार्क निर्माण गरीएको हो । देश विदेशी पर्यटकको घुइचो लाग्ने उक्त पार्क । दक्षिण कोरियाली लोककथालाई आधारमा निर्माण गरिएको हो 

दक्षिण कोरियाली लोककथाका अनुसार हुनेवाला बेहुलीलाई नदीको किनारमा छाडेर युवक माछा मार्न जान्छन, त्यतिनै बेला ठुलो हावा हुरी चल्छ र त्यो हावाको बेगले हुतीएर नदीमा परि मृत्यु हुन्छ ।

Korea park 2

कुमारी अवस्थामा रहेकी युवतीको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन । त्यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भन्ने गरिएको छ ।

Korea park 3

यही युवतीको झल्काउन पार्क निर्माण गरिएको हो । पार्कमा लिंगको आकारका तोप, लिंगजस्तो जिब्रो भएको मानव आकृति, गमलामा रोपिएका लिंग आकृतिका बोटबिरुवा आदि रहेका छन् ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood