1478958692 banner ad format

 
 

विश्व फेसनको राजधानी मानिने पेरिसमा नभएको कुरा भनेकै निर्वस्त्र हिँड्डुल गर्न पाइने पार्क नहुनु हो । खानपिन र घुमफिरमा स्वच्छन्दता रुचाउने फ्रेन्च नागरिक एवं पर्यटकहरूलाई सजिलो होस् भनेर फ्रान्सले ४ सयवटा समुद्री तटमा निर्वस्त्र घुमफिर गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

सरकारको अनुमानित तथ्यांकअनुसार अहिले फ्रान्समा २५ लाख मानिस निर्वस्त्र हिँड्डुल गर्न चाहने खालका छन् ।

यस्तो अवस्थामा पेरिसमा न्युडिस्ट पार्क नहुनु भनेको फ्रेन्चहरूलाई पनि लाज लाग्ने विषय थियो । विश्वकै ध्यान आकर्षित गर्ने पेरिस आउने पाहुनादेखि स्थानीय नागरिकहरूले निर्वस्त्र हिड्डुल गर्न पाउनुपर्ने मागमा सरकारले बल्ल आएर सुनवाइ गरेको छ भने चरा संरक्षण गर्न सञ्चालनमा राखिएको भिन्सेनिस पार्कलाई न्युडिस्ट पार्कमा परिणत गरिएको छ ।  एजेन्सी 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles  Avisha Fudong Limbu

    मिस लिम्बू–२०१७ को ताज अविशा फुदोङ लिम्बूलाइ !

    मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोमबार साँझ अविशा पाँचौं मिस लिम्बू ...

  • Kantipathnews Celebrity Profiles  Movie Award

    चलचित्र अवार्ड वितरण !

    नेपाली चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राव ...

  • Kantipathnews Celebrity Profiles rekha thapa

    किन पाइनन् रेखाले टिकट !

    नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली फिल्म क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद ...

yummyfood