tealaya add

 Taurus

पछिल्लो समयम विदेशिएका नेपालीहरुको साझा समस्या बन्दै गएको छ लोग्ने स्वास्नीको बीचको सम्बन्ध । सँगै जिउने मर्ने कसम खानेहरू एकाएक विर्सन्छ त्यो सब र मस्तितिर लाग्छन् तुरून्तै । यो समस्या निकै बिकराल बन्दै गएको छ । जब, हातमुख जोह गर्न प्रदेश हानिन्छन् लोग्ने मान्छे, त्यतिबेला यता घरतिर स्वास्नीसँगको सम्बन्ध विस्तारै चिसो बन्दै गइसकेको हुन्छ ।

केही समयपछि श्रीमान् र श्रीमती बिचको सम्बन्धमा पूर्ण विराम लाग्न सुरू भैहाल्छ । यस्तै एक जोडी, काठमाडौँको एउटा कोठा भित्र बेडमा अनैतिक कार्य गर्दै गर्दा गोप्य सूचनाको आधारमा केहि युवाहरूले रङ्गे हात प्रकाउ गरेका छन् । उनीहरूका अनुसार उनका श्रीमान विदेशमा काम गरिरहेका छन् भने यता नेपालमा श्रीमति अर्कै केटासँग मस्तीमा लागेकी छिन् ।

यदी यही घटना पश्चिमा मुलुकहरूमा भएको भए सामान्य रूपमा लिइन्थ्यो होला । तर हाम्रो नेपाली समाज त्यसरी विकसित र विकृत भैसकेको छैन् । कानूनले नै परस्त्रीगमन वा परपुरूषगमन हुनेलाई दण्डनीय कार्य मानेको छ । यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । कसैले पनि यस्तो कार्य गर्न पाउने छुट छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...