1478958692 banner ad format

 
 

विवाहमा महिलाको घरबाट पुरुषको घरमा विभिन्न उपहार दिइनछ । घरको सामानदेखि गर–गहनासम्म, आमाबुवाले आफ्नी छोरीलाई विभिन्न सामान दिने गर्दछन् ।

snake

तर एउटा यस्तो समाज पनि छ जहाँ छोरीको विवाहमा घरको सर–सामान नभई सर्प दिइन्छ, त्यो पनि विषालु । हो । यो कुनै ठट्टा होइन । यो परम्परा शताब्दिदेखि चल्दै आएको छ ।

सर्प पूरा नदिए विवाह टुट्ने सम्भावनाः

भारतको मध्य प्रदेशको गौरिया समुदायमा यो परम्परा निकै वर्ष पहिलेदेखि चल्दै आएको छ । यहाँ बुवाले आफ्नी छोरीको विवाहका बेला २१ विषालु सर्प दिन्छन्, यदि कसैले यस्तो गर्न असफल भए त्यो विवाह टुट्ने पनि गर्दछ । यहाँ सर्पलाई दाईजोको रुपमा नै दिइन्छ ।

यसकारण उपहारमा दिइन्छन् सर्पः

गौरिया समूदायका मानिसहरु विषालु सर्प समात्ने काम गर्दछन् । यही नै उनीहरुको आयश्रोत हो । विषालु सर्प देखाएर उनीहरु मानिसहरुसँग पैसा माग्छन् । त्यसकारण बुवाले छोरीलाई विवाहका बेला विषालु सर्प उपहारस्वरुप दिने गर्दछन् ता कि ज्वाईंले ती सर्पको प्रदर्शन गरेर उनीहरुको छोरीलाई भरण पोषण गर्न सकून् । छोरीको विवाह निश्चित भएलगत्तै उपहारका लागि सर्प समात्न सुरु गरिन्छ ।

निकै विषालु हुन्छन् यी सर्पः

दिइने सर्पमा कुनै त निकै विषालु पनि हुन्छन् जसले एकपटक टोके मानिस बच्ने सम्भावना निकै कम हुन्छ । यस्ता विषालु सर्पलाई यी मानिसहरु धेरै वर्ष पहिलेदेखि नै समात्दै आइरहेका छन् ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood