1478958692 banner ad format

 
 

डेली मेल- बेलायतमा बस्ने एक २१ वर्षीय पुरुषले छोरीलाई जन्म दिएका छन् । यो बेलायतको पहिलो घटना हो । उनी लिंग परिवर्तनको प्रक्रियाको क्रममा स्पर्म डोनरको सहयोगमार्फत बुवा बन्न सफल भएका हुन् ।

Sperm donor 2

यो वर्षको सुरुवातमा एक स्पर्म डोनरको सहयोगबाट गर्भवती भएको घोषणा गरेपछि हायडेन क्रास संसारभरी चर्चित भएका थिए । उनले गत अप्रिल २९ तारिखमा छोरीलाई जन्म दिएका हुन् । ग्राफिक डिजाइनर उनले तोकिएको मितिभन्दा सात हप्ता पहिले छोरीलाई जन्म दिएका हुन् । उनलाई गत हप्ता मात्र सन्तानलाई जन्म दिने बेलायतको पहिलो पुरुष घोषणा गरिएको हो ।

आफ्नी छोरीलाई आलिंगनमा बाँधेर निकै खुसी देखिएका स्कट भन्छन्, ‘उनी निकै राम्री छिन् र मैले आफूलाई निकै भाग्यमानी महसुस गरिरहेको छु । मलाई लाग्छ मैले एक अभिभावकको रुपमा निकै राम्रो भूमिका निभाइरहेको छु ।’

स्कट गत दुई वर्षदेखि आधिकारिक रुपमा एक पुरुषको रुपमा जीवनयापन गरिरहेका छन् । उनी वेस्ट लण्डनस्थित जेन्डर आइडेन्टिटी क्लिनिक आइचेरिङ क्रस अस्पतालमा उपचार गराइरहेका छन् । उनले लिंग परिवर्तन गर्ने प्रक्रियालाई ‘सारा’ लाई जन्म दिनका लागि स्थगित गरेको जानकारी दिए ।

Sperm donor 3

उनले डेली मेललाई ३२ हप्ताको स्क्यानसमेत देखाए जसमा उनको लिंग पुरुष तोकिएको थियो । उनले अस्पतालका कर्मचारी निकै सहयोगी भएको र उनीहरुले जहिले ‘ड्याड’ भनेर सम्बोधन गरेको उनले बताए ।

उनले अर्को वर्ष शल्यक्रिया गरी स्तन हटाउने सोच बनाएका उनले बिस्तारै अन्य अंग पनि हटाउने जानकारी दिए ।

एक अन्तर्वार्तामा स्कटले आफू गलत यौनाङ्गसहित जन्मिए पनि पहिलेदेखि नै सन्तानको इच्छा भएको बताए । रातो पाटीबाट

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood