1478958692 banner ad format

 
 

एजेन्सी - थाइल्यान्डकी कान्चना काइत्क्युलाई बिच्छी रानी उपनामले चिनिन्छ । विषालु बिच्छीसँग आत्मीय सम्बन्ध राखेर उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दुईवटा कीर्तिमान बनाइसकेकी छिन् । थाइल्यान्डका तर्फबाट दुई विधामा कीर्तिमान बनाउने उनी एक्लो महिलासमेत हुन् ।

Scorpion queen

कान्चनाले केही समयअघि १२ मिटरको बक्समा ५० हजार बिच्छीसँग ३३ दिन  बिताएकी थिइन् । विषालु बिच्छीसँग लामो समय बिताउने कीर्तिमान् कायम गरेकी कान्चनाले हालै विषालु बिच्छीलाई मुखभित्र ३ मिनेट २८ सेकेन्ड राखेर एउटा नयाँ कीर्तिमान बनाइन् ।

Scorpion queen1

कान्चनाका अनुसार विश्वमा २ हजार प्रजातिका बिच्छी पाइन्छन्, जसमा ४० प्रजातिका बिच्छी अत्यधिक विषालु हुन्छन्, तर बिच्छीलाई खतराको अनुभव नभएसम्म उसले केही पनि गर्दैन भन्ने उनको अनुभव छ ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood