annapurna add

101 baccha
इटालीमा १०१ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । अनातोलिया व्हर्टाडेलाले उनको १७ औं बच्चा लाइ सफलतापुर्बक जन्म दिएकि हुन् । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् ।

शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...