1478958692 banner ad format

 
 

महानगरीय प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।

शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले जानकारी दिए ।

महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ । आयोगबाट खटिएको टोलीले अहिले मुचुल्का गरिरहेको छ । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood