1478958692 banner ad format

 
 

काठमाण्डौ । काठ तस्करीको अभियोगमा सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ ।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

भण्डारी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए ।

गृहको छानविन टोलीले सालका काठ डिएसपी भण्डारीले जिल्लाबाहिर तस्करी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood