1478958692 banner ad format

 
 

काठमाडौं । सम्पदागत धरोहरका रुपमा चिनिएको शीतल निवास नभत्काइने भएको छ ।

राष्ट्रपति कार्यालयका रुपमा प्रयोग भएको शीतल निवासमा २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको छ । राष्ट्रपतिका लागि नयाँ भवन बनेपछि शीतल निवास भत्काउन ठेक्का समेत दिइएको थियो ।

राष्ट्रपति भण्डारी र पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीबीच गत बिहीबार भएको भेटमा शीतल निवास नभत्काउने निर्णय भएको छ ।

विज्ञहरुले अग्रभाग भत्काउन नपर्ने रिपोर्ट दिएपछि शीतल निवास भत्काइएको थिएन । अब यसलाई रेट्रोफिटङ गरेर संरक्षण गरिनेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood