1478958692 banner ad format

 
 

काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन अब ‘गियर’ बदल्ने बताएका छन् । 

आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउँदै अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए । उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए ।

पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेको भन्दै सचेत रहन पनि प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood