1478958692 banner ad format

 
 

काठमाडौं । तराई मधेसमा राष्ट्रियता विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा सीके राउत राैतहटकाे गौरबाट पक्राउ परेका छन् ।

राउत र अन्य २ जना कार्यकर्तालाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार साढे ४ बजे गौरबाट पक्राउ गरिएको हो । राउतलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन जाने क्रममा उनी पक्राउ परेको बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood