1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी उपनिर्वाचन नगर्ने बताएका छन् ।

‘अस्तीको दिनदेखि यो विषयमा कुराकानी भएको छ, आज पनि प्रधानमन्त्री र म यही विषयमा यो कुरा गर्दैथियौं’ काठमाडौंमा आयोजित पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने ‘हुनत पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।

सरकारका गतिविधिप्रति केही आक्रोश रहेको भन्दै प्रचण्डले अहिले नै निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

अध्यक्ष केपी शर्मा ओलीले चुनाव जिताए मन्त्री बताउने भन्दै गरेको भाषण आफुले युट्युवमा सुनेको बताउँदै युवा नेता योगेश भट्टराईलाई अब छिट्टै त्यो प्रतिबद्धता पुरा गर्ने उनले बताए।

प्रकासित मिति

Loading...

 

yummyfood