annapurna add

सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसका कारण एक बालिकाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

corona Update kntpthबाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो ।

बाजुरामा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ ।

मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ भने बुवाको पोजेटिभ नेगेटिभ आएको छ ।

भारतबाट फर्किएका मृतक बालिकाको परिवारलाई बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो ।

स्वास्थ्य अवस्था शंकास्पद देखिएपछि मृतक बालिकालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।

अस्पतालकै आइसोलेसनमा मृत्यु भएपछी स्वाब संकलन गरि परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

याे पनि......

थप १ जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर, सक्रमितको संख्या ६८२

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे यस्ताे छ पूर्णपाठ

फेरि थपिए ७२ जना कोरोना संक्रमित, सक्रमितको संख्या ६७५ पुगे

थप १९ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ६०३

कोरोना भाइरसको संक्रमणबाट ११७ नेपालीको मृत्यु

नेपालमा राति फेरि थपिए ७ जना कोरोना संक्रमित, सक्रमितको संख्या ५९१ पुग्यो

अपडेट : थप ६८ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको कूल संख्या ५८४ पुगे

अपडेट : थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ सय ४८ पुगे

टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

थप ९ जनामा भेटियो कोराना संक्रमण

कोरोनालाई जितेर खुसी हुँदै घर फर्किइन् ७ वर्षिय बालिका

आज मात्र ५० कोरोना संक्रमित थपिए : जम्मा संक्रमित ५ सय ७

अपडेट : थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४५७ पुग्यो

गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर