annapurna add

काठमाडौं । नेपाल भारत सीमा विवादका कारण चर्चामा आएकी अभिनेत्री मनिषा कोइराला नेपाल फर्केकी छन् ।

अभिनेत्री मनिषाको अर्काे रि–ट्विट : एमसीसीलाई ध्यानपूर्वक पढ्नुपर्छ, टनकपुर सन्धि सम्झिँदैछु

मनिषा कोइरालाको एक ट्वीटले सिंगो भारत हल्लिएपछि सुष्माका श्रीमानले दिए फेरी यस्तो जवाफ

सिमा विवादबारे प्रश्न गर्दा काँग्रेस नेता रिजालले भारतीय पत्रकारलाई यसरी थर्काए (भिडियोसहित)

अभिनेत्री मनिषाबिरुद्ध नलाग्न भारतीय मिडियालाई जनसांस्कृतिक महासंघको चेतावनी (विज्ञप्तिसहित)

नेपालको नयाँ नक्सा प्रभाव, कोइरालाको ट्वीटले भारतभर तरङ्ग

manishakoiralanews kantipathसामाजिक संजालमा नेपालको सीमा भारतले अतिक्रमण गरेको बारे टिप्पणी गरेपछि चर्चामा आएकी उनलाई भारतीय मिडिया र समर्थकहरूले विवादमा पारेका थिए ।

मुम्बईमा बस्दै आएकी कोइराला त्यहाँ बस्ने माहोल नभएपछि नेपाल फर्केकी हुन् ।

मंगलबार दिउसो सुनौली काका हुँदै उनि नेपाल प्रवेश गरेको स्रोतले बतायो । उनि आजै काठमाडौं आउंदै गरेको बताइएको छ ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय उडान ठप्प भएका कारण उनि गाडीबाट नै नेपाल आउंदैछन् ।

सीमाको विषयमा विवाद भएपछि सरकारले नयाँ नक्सा जारी गरेको बिषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मेन्सन गर्दै मनिषा कोइरालाले सरकारको तारिफ गरेकी थिइन् ।

यसै बिषयलाई अतिरन्जित गर्दै भारतीय मिडियाले उनलाई विवादमा तानेका थिए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...