annapurna add

1601121552 mdntD

संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति सेनाको कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ । सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्क्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।

तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न रहेको स्रोतले बतायो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार