1478958692 banner ad format

 
 

काठमाडौँ  । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

 Arrested gold

महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो । 

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिए । 

महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood