गणेश विक काठमाडाैँ । खप्तड छान्ना गाउँपालिका का  जनप्रतिनिधि र शिक्षकले जुवातास खेल्दै गरेकाे कान्तिपथ मिडियाले भिडियाे प्राप्त गरेकाे छ ।

bajhang khapatad chhanna newsसाे भिडियाेमा जुवातास खेल्दै गरेकाे बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका वडा नंं ७ का अध्क्षय तथा गाउँपालिका प्रवक्ता राम बहादुर सिंह 'कालाे क्यापटाेपी' लगाएका वाला हुँन् । अध्क्षय भन्छन् वडा कार्यलयमा बसाैला फेरी के हतार भएकाे छ उक्त भिडियाे सुन्न र हेर्न सकिन्छ । 

यसैगरी महेश्वरी मा.वि गडराएका शिक्षक ज्ञान बहादुर राेकाया पनि जुवा तास खेल्दै गरेकाे भिडियाेमा देख्न सकिन्छ ।

तर अहिले सम्म कुनै कार्वाही नगरेकाे तेहाका स्थानिहरू बताउन्छन् । 

"लिखित प्रहरीमा उजुरी नपरे सम्म कुनै पनि सरकारी निकायले काम सुरू नै नगर्ने तथा कानुनी ब्यबस्था भएको कारणले जुवा नियत्रण र कारवाही चलाउने जिम्मा पाएको निकाय, नेपाल प्रहरी, लिखित उजुरी आउछ भनेर पर्खेर बसेको हो कि ?"

यसरी भिडियो बाहिर आउदा पनि जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बम थाहा नपाएकाे झैँ गरेकाे स्थानियले  आराेप लगाएका छन् ।

यसै बिषमा जिल्ला प्रशासन कार्यलय बझाङका प्रमुख उमेश पाण्डेसंग कान्तिपथले कुरा गर्दा तिनिहरू तु कार्वाही गर्ने बताए ।

अहिले सम्म कुनै निकायबाट उजुरी नआएकाले कार्वाही गर्न ढिला भएकाे पाण्डेले बताए ।

बझाङ जिल्लामा नयाँ डिएसपी गणेश बम आएपछी उल्टै दिनदीनै घटना बढ्दै गएका छन् । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर