1478958692 banner ad format

 
 

काठमाडौँ - वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । 

basudev Munal

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बन्नु भएका मुनाल घाँटीको क्यान्सर (पाइरोपÞmोम साइनस)बाट पीडित थिए । ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । 

विराटनगरमा २००६ सालमा जन्मनुभएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नुभई झण्डै चार दशक रेडियो नेपालमै बिताए । 

उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाएका छन् । उनि  २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिय । 
––– 

प्रकासित मिति

Loading...

 

yummyfood