annapurna add

bhairab singhnews kantipathकाठमाडाैँ । जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सांसद भैरव बहादुर सिंह सदन चलिरहेका बेला मस्त निदाएको तस्विर समाजिक सञ्जालमा भाईरल भएपछि स्थानिय मतदाताहरुले समाजिक सञ्जाल मार्फत चर्को आलोचना गरिरहेका छन् ।

निर्वाचन स्थानिय क्षेत्रको विकासका एजेण्डाहरुलाई जोड तोडकासाथ सम्बोधन गर्न जनता अगाडी कसम खाएका भैरवले यसरी संसदको बैठकमा निदाएको फोटो सार्वजनिक भएसँगै स्थानिय मतदाताहरुले उनको चर्को आलोचना गरिरहेका छन् ।

प्रतिनिधी सभा सदस्य जस्तो उच्चस्तर जनप्रतिनिधीले बैठकमा गैर जिम्मेवार तरिकाले सुत्नले स्थानिय क्षेत्रको बिकासका लागी आशा गर्नु दुर्भाग्य भएको स्थानियको भनाई छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...