1478958692 banner ad format

 
 
  • भरतपुर ।  भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाएका छन् । काँग्रेस बाहुल्य रहेको क्षेत्रमा समेत ज्ञवालीले निरन्तर अग्रता लिएपछि उनको जित्ने सम्भावना बढेको एमालेजनहरु बताउँछन् ।

  • Renu dahal Vs Debi gyawali chitwan

रेणुले निरन्तर प्रतिस्पर्धा गरे पनि मतअन्तर खासै घटेको छैन् । उनलाई जित्नलाई सकस नै देखिएको छ । मतपरिणामहरुलाई हेर्दा थोरै मतअन्तरले हार जित हुने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार, मेयर पदमा एमालेका देवी ज्ञवालीले ३६ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३४ हजार ६ सय ७३ मत प्राप्त गरेकी छन् । रेणुभन्दा एमालेका ज्ञवाली १८ सय ८५ मतले अगाडि छन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood