1478958692 banner ad format

 
 

चितवन – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा एमालेका देवी ज्ञवाली १ हजार ४ सय ५९ मतले माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छिन । यस्तै उपमेयरमा ५ हजार ३ सय ५० मतले कांग्रेस उम्मेदवार अघि छन।  

Bharatpur municipality Renu Dahal

मेयरमा एमालेका देवी ज्ञवालीले ३३ हजार ७ सय ३८ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रकि रेणु दहाल  ३२ हजार २ सय ७९ प्राप्त गरेकी छिन |

उपमेयर कांग्रेसकि पार्वती शाह ले ३५ हजार ८ सय ५० मत प्राप्त गरेकि छिन भने एमालेकि दिब्या शर्माले ३० हजार ५ सय मत प्राप्त गरेकी छिन |


 

प्रकासित मिति

Loading...

 

yummyfood