1478958692 banner ad format

 
 

भोजपुर - अरुण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । 

Bhojpur murder min

करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीइ जनजीवन भयभीत बन्दै गएको छ । 

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुयाल असार १२ गते विहान साढे ७ बजे स्थानीय तोरन काकीको माछापोखरी डुवेको अवस्थामा मृत फेला परेका थिए । 

सुष्मा र प्रदिप दिदी भाई हुन् । रञ्जीव उनीहरुको घरबाट डेढ मिटरजति दुरुमा पर्छ । पुर्वाञ्चल क्षेत्रीय प्रमहरीको सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ, यो खबर आजको कान्तिपुरमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood