1478958692 banner ad format

 
 

काठमाडौं – भोटेकोसीको सतह बढेपछि स्थानीयवासी त्रसित भएका छन् । चीसँगको सीमा क्षेत्रमा अत्याधिक बर्ष भएपछि शनिबार दिउँसो भोटेकोसी उर्लिएको हो ।

News Of Nepal bhotekosi

सीमास्थित प्रहरीका अनुसार लगातारको बर्षाले भोटेकोसीमा बाढी आएपछि स्थानीय त्रसित भएका हुन् । आजको कान्तिपुरमा यो खबर छ ।

बाढीले बाह्रबिसे-तातोपानी सडक कटान गरेको छ । तटीय क्षेत्र नजिकै जमिन बगाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood