1478958692 banner ad format

 
 

वीरगन्ज - प्रदेश नं २ को वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ । 

Birgunj Metropolitan Region of State No. 2

सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । वीरगञ्ज महानगरपालिका– १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । 

पर्सामा १४ स्थानीय तहमध्ये एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood