tealaya add

bom dhangadi news kantipath

विहिबार साँझ धनगढीको शहिद गेटमा भएको बम विस्फोटमा ५ जना घाईते को परिचय खुलेको छ। धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिँह रहेका छन्। यस्तै  जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

 घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए।

सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरीले बताए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताए। 

थप समाचार 

BREKING - शहिद गेटमा बम बिस्पोट, क्षति कति भयो ?

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...