1478958692 banner ad format

 
 

बुटवल - अदालत परिसरबाटै फरार भएका एक अभियुक्तलाई केही समयपछि प्रहरीले गरेको छ । 

बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवलमा उपस्थित गराइएका बुटवल–११ का होमबहादुर परियार दिउँसो परिसरबाटै फरार भएका थिए । उनी अदालतको शौचालय जाने बहानामा भागेको र बुटवलको हिलपार्क जंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । 

मानव बेचबिखनको अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउ परेपछि एकपटक पनि म्याद थप नभइसकेको अवस्थामा उनलाई बन्दी प्रत्यक्षीकरण रिटमा अदालत उभ्याइएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood