1478958692 banner ad format

 
 

काठमाडौं – निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Cakre Milan arrested

उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । प्रहरीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood