1478958692 banner ad format

 
 

रुकुम  - रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । 

baby

सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । 
बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । 

२२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।  

प्रकासित मिति

Loading...

 

yummyfood