1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल-चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् ।

chinese border

गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन् ।

यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood