1478958692 banner ad format

 
 

बझाङ - बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।

Congress and UML supporters clash

झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।

सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो ।

प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको हो । आजको कान्तिपुरमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood