annapurna add

corona test19काठमाडौं । दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ ।

भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण गरेर घर पठाएपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

क्वारेन्टाइनमा बसेकाहरूको एक साता कटेपछि पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर, सुर्खेतमा परीक्षण गर्न ढिलाइ भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । त्यहाँ पनि ढिलाइ भएपछि आरडिटी विधिबाट परीक्षण गरेर उनीहरूलाई घर पठाइएको थियो ।

तर, त्यसको दुई दिनपछि बिहीबार एक सय १३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्रै स्वास्थ्य संस्थामा छन्, ८७ आ–आफ्नै घरमा छन् । यो बीचमा उनीहरू सयौँ मानिसको सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउन तथा आइसोलेसनमा राख्ने पहल गरिएको छैन ।

स्थानीय जनप्रतिनिधिले गाउँका ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिने र यसले थप भयावह अवस्था आउने भन्दै उनीहरूलाई आइसोलेसनमा राख्न आग्रह गरेका छन् ।

नारायण नगरपालिकामा मेयर रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरबाहीका कारण नगरपालिका कोरोना सेन्टर बन्न पुगेको बताए । ‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थाअनुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले संकट उत्पन्न भएको छ,’ उनले भने, ‘अब संघीय र प्रदेश सरकारले दैलेखका विषयमा तत्काल केही कदम चाल्नुपर्छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले संक्रमितहरूलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न लगाइएको र फोनबाटै स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भइरहेको बताए ।

यसैबीच, स्थानीय प्रशासनले सदरमुकाम रहेको नारायण र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमण फैलिन उच्च जोखिम देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

भारतबाट फर्किने दैलेखवासीको संख्या ४२ हजार हुने जिल्ला समन्वय समितिको आंकलन छ । अहिलेसम्म १२ हजार आइसकेका छन् । आउने क्रम पनि जारी छ । यो खवर आजको नयाँ पत्रिकामा छ ।

डोटीको क्वारेन्टानमा १९ वर्षीय युवकको मृत्यु

आइतबार बिहान थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

दाहसंस्कारपछि कोरोना पुष्टि, मलामी खोज्दै सरकार

बझाङमा कोरोना संक्रमितको संख्या ७ पुग्यो

रामेछापमा १७ जनामा कोरोना भाइरस भएको पुष्टि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सांसद स्नेहीको सरकारलाई प्रश्न : सुदूरभित्र क्वारेन्टिनमा रहेका ६० हजारको टेस्ट कहिले हुन्छ ?

मस्टा गाउँपालिकाका प्रहरी चौकी इञ्चार्ज भाटकाे दादागिरी : क्वारेन्टाइनमा बसेका युवकलाई कुटे

प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण १ हजार

परीक्षणको त्रुटिकै कारण काेराेना संक्रमित २० वर्षीय युवककाे गयाे ज्यान

बझाङमा पहिलो पटक एक जनामा कोराना संक्रमण पुष्टि

थप १ जनाकाे मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

फेरी थपिए १०६ जना कोरोना संक्रमित, एकै जिल्लाका १०५ जना

कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो

टिचिङमा उपचाररत दोलखाका कोरोना संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु

२०१ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित २३००

२८८ जना काेराेना संक्रमित थपिए, नेपालमा जम्मा २ हजार ९९ पुगे

विहानै भेटियो ५ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १८२१ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

नेपालमा फेरी थपिए ३५ जना कोरोना संक्रमित

कोरोनाको रेकर्ड एकैदिन २२६ संक्रमित थपिए

कोरोनाबाट सुदूरपश्चिममा पहिलो पटक एक बालिकाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

थप १ जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर, सक्रमितको संख्या ६८२

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे यस्ताे छ पूर्णपाठ

फेरि थपिए ७२ जना कोरोना संक्रमित, सक्रमितको संख्या ६७५ पुगे

थप १९ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ६०३

कोरोना भाइरसको संक्रमणबाट ११७ नेपालीको मृत्यु

नेपालमा राति फेरि थपिए ७ जना कोरोना संक्रमित, सक्रमितको संख्या ५९१ पुग्यो

अपडेट : थप ६८ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको कूल संख्या ५८४ पुगे

अपडेट : थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ सय ४८ पुगे

टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

थप ९ जनामा भेटियो कोराना संक्रमण

कोरोनालाई जितेर खुसी हुँदै घर फर्किइन् ७ वर्षिय बालिका

आज मात्र ५० कोरोना संक्रमित थपिए : जम्मा संक्रमित ५ सय ७

अपडेट : थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४५७ पुग्यो

गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

प्रकासित मिति

Loading...
Loading...

 

Loading...