1478958692 banner ad format

 
 

दाङ । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । 

Dang Laxmi BK

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन्  । 

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन्  । 

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएका छन् । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए। 

प्रकासित मिति

Loading...

 

yummyfood