1478958692 banner ad format

 
 

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई बिना विभागीय बनाएसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।

देउवाले राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई स्वास्थ्य मन्त्री बनाएका छन् । यसअघि उनी देउवा सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिए।

बोहरा पशुपति शमशेर राणा नेतृत्वको राप्रपाका संसदीय दलका नेता तथा पार्टीका उपाध्यक्ष हुन् । उनी अघिल्ला मन्त्रीपरिषद्‌मा पटकपटक वनमन्त्री भएका थिए।

प्रकासित मिति

Loading...

 

yummyfood