1478958692 banner ad format

 
 

काठमाडौं । 'डन' दीपक मनाङेका नामबाट चिनिने राजिव गुरूङ प्रदेशसभाको सांसद निर्वाचित भएका छन् ।

Deepak Manang
मनाङे मनाङको प्रदेश सभा 'क' बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका हुन् ।

विजयी  मनाङेले १४१० ल्याउंदा प्रतिद्धन्द्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत पाएका थिए ।


मनाङे स्वतन्त्र उम्मेदवार भएपनि एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेर उनलाई सघाएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood